आँ

Romanized: aam, aan, an, am

मुख फट्टिने वा खुल्ने गरी; मुख बाउने वा खान माग्ने किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अव्यय [अरबी मू.]

१.
मुख फट्टिने वा खुल्ने गरी; मुख बाउने वा खान माग्ने किसिमले।
२.
(नाम) बालक रोएको शब्द। आँ गर्दा अन्सार बुझिन्छ (उखान)।

सम्बन्धित शब्दहरू