आँत

Romanized: aamta, aamt, aanta, amt

अन्तःकरण; आशय; मनको भाव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत अन्त्र]

१.
अन्तःकरण; आशय; मनको भाव।
२.
आन्द्रो।
३.
शरीरको भित्री भाग।
४.
कुनै वस्तुको भित्री तह वा भाग।

सम्बन्धित शब्दहरू