ग्यारेन्टी
Romanized: gyaarenti, gyaarentee, gyarentee, gyarentii
यो कुरा यतिखेर, यसै हुन्छ वा हुँदैन भन्ने कुराको ठोकुवा; पक्कापक्की; भरपत्यार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अड्]
१.
यो कुरा यतिखेर, यसै हुन्छ वा हुँदैन भन्ने कुराको ठोकुवा; पक्कापक्की; भरपत्यार।
२.
कुनै मालमत्ता बिग्रने, नासिने वा हानि-नोक्सानी नहुने विश्वासका निम्ति दिइने वचन; त्यसरी कुनै खास अवधिका निम्ति लिइने मालको स्थायित्व र उम्दापनको जिम्मेवारी।