वारेन्टी
Romanized: vaarenti, waarenti, warenti, vaarentee
कुनै तथ्यको विवरण सत्य छ भन्ने प्रतिज्ञा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
कुनै तथ्यको विवरण सत्य छ भन्ने प्रतिज्ञा।
२.
वारन्ट पाउने व्यक्ति।