अप्रेन्टिस
Romanized: aprentis, aprentisha, aprentish, aprentisa
ना. [अ] कुनै कार्यालयमा काम सिक्न अवैतनिक वा अल्पवैतनिक रूपले काम गर्ने कर्मचारी; सिकारु व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [अ] कुनै कार्यालयमा काम सिक्न अवैतनिक वा अल्पवैतनिक रूपले काम गर्ने कर्मचारी; सिकारु व्यक्ति।