अप्रकाश

Romanized: aprakaasha, aprakaash, aprakasha, aprakaasa

प्रकाशको अभाव; अँध्यारो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
प्रकाशको अभाव; अँध्यारो।
२.
(विशेषण) प्रकाश नआएको; उज्यालोविनाको।
३.
लुकेको वा छिपेको; प्रकटमा नआएको।
४.
ननिस्केको; प्रकाशमा नआएको; अप्रकाशित।

सम्बन्धित शब्दहरू