अप्रकाशित

Romanized: aprakaashita, aprakaashit, aprakashita, aprakaasita

अँध्यारो; उज्यालो नभएको; प्रकाशविनाको सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
अँध्यारो; उज्यालो नभएको; प्रकाशविनाको
२.
प्रकट नभएको वा नगरिएको
३.
गुप्त; नदेखिएको।
४.
छापेर प्रचार नगरिएको।

सम्बन्धित शब्दहरू