अप्रकाश्य
Romanized: aprakaashya, aprakaashy, aprakashya, aprakaasya
प्रचार वा प्रसार गर्न नमिल्ने; गोप्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
प्रचार वा प्रसार गर्न नमिल्ने; गोप्य।