प्रकार्य
Romanized: prakaarya, prakaary, prakary, prakarya
कुनै वस्तु वा तत्त्वको खास कार्य, गतिविधि वा भूमिका।। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत प्र+कार्य]
1
कुनै वस्तु वा तत्त्वको खास कार्य, गतिविधि वा भूमिका।।