उपकार्य

Romanized: upakaarya, upakaary, upakary, upakarya

उपकार गर्न योग्य; भलाइ वा हित गर्नुपर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
उपकार गर्न योग्य; भलाइ वा हित गर्नुपर्ने।
२.
(नाम) मुख्य कामका बिचमा आइपरेको कार्य; गौण कार्य।

सम्बन्धित शब्दहरू