उपकार

Romanized: upakaara, upakaar, upakar, upakara

अरूको कष्ट निवारण तथा हित वा भलाइका निम्ति गरिने कुनै असल वा शुभ कार्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
अरूको कष्ट निवारण तथा हित वा भलाइका निम्ति गरिने कुनै असल वा शुभ कार्य।
२.
सेवा र सहायता।
३.
कुनै असल र लाभदायक कार्य वा फल।

सम्बन्धित शब्दहरू