उप
Romanized: up, upa
शब्दका अगाडि लागेर अधिकता, अतिरिक्तता, न्यूनता, सामीप्य, व्याप्ति, सहायक भाव आदि अर्थ बुझाउने उपसर्ग (उपयोग,… उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
उपसर्ग [संस्कृत]
१.
शब्दका अगाडि लागेर अधिकता, अतिरिक्तता, न्यूनता, सामीप्य, व्याप्ति, सहायक भाव आदि अर्थ बुझाउने उपसर्ग (उपयोग, उपवास, उपप्रधानमन्त्री, उपहार)।
२.
(विशेषण)
आफैं अरूभन्दा जान्नेबुझ्ने हुन खोज्ने; बढ्ता; उद्धत। (उदा.- तिमी यस कुरामा उपबुजुक नहोऊ)।
उदाहरण वाक्य
- तिमी यस कुरामा उपबुजुक नहोऊ