उपक्षेप

Romanized: upakshepa, upakshep, upaksep, upaksepa

अभिनयको प्रारम्भमा नाटकको कथावस्तु वा वृत्तान्तको सङ्क्षिप्त कथन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
अभिनयको प्रारम्भमा नाटकको कथावस्तु वा वृत्तान्तको सङ्क्षिप्त कथन।
२.
फ्याँक्ने वा मिल्काउने काम।
३.
तिरस्कार।

सम्बन्धित शब्दहरू