उपलेप

Romanized: upalep, upalepa

गोबरले लिपिएको स्थान; गोबरको लिपाइ सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
गोबरले लिपिएको स्थान; गोबरको लिपाइ
२.
लेप।

सम्बन्धित शब्दहरू