उपलेपन
Romanized: upalepan, upalepana
गोबरले लोटाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
गोबरले लोटाउने काम।
२.
लिप्ने काम; लिपाइ; लेपन।