अनुलेपन

Romanized: anulepan, anulepana

एकचोटि लेपन गरिसकिएका कुनै वस्तुमाथि पुनः अर्कोचोटि लेपन गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
एकचोटि लेपन गरिसकिएका कुनै वस्तुमाथि पुनः अर्कोचोटि लेपन गर्ने काम।
२.
शरीरमा सुगन्धित वस्तु घस्ने काम; अनुलेप।

सम्बन्धित शब्दहरू