अनुलेखन

Romanized: anulekhan, anulekhana

पहिले लेखिएका उल्लेखनीय घटना आदिको विवरणको फेरि अर्को प्रति सार्ने काम; नक्कल सार्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
पहिले लेखिएका उल्लेखनीय घटना आदिको विवरणको फेरि अर्को प्रति सार्ने काम; नक्कल सार्ने काम।
२.
प्रतिलिपिको उतार।

सम्बन्धित शब्दहरू