अभिलेखन

Romanized: abhilekhan, abhilekhana

कागज, पातो, धातु, पाषाण आदिमा कुनै महत्त्वपूर्ण कुरा लेख्ने काम; अभिलेख वा रेकर्ड राख्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
कागज, पातो, धातु, पाषाण आदिमा कुनै महत्त्वपूर्ण कुरा लेख्ने काम; अभिलेख वा रेकर्ड राख्ने काम।
२.
लेख; लेखोट; धातु, शिला आदिमा लेखिएको वा खोपिएको विषय।

सम्बन्धित शब्दहरू