अनुलेख
Romanized: anulekh, anulekha
लेखिएको कुरा सार्ने काम वा कार्यकलाप; प्रतिलिपि । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
लेखिएको कुरा सार्ने काम वा कार्यकलाप; प्रतिलिपि ।