अग्रलेख

Romanized: agralekh, agralekha

गोष्ठी, कार्यशाला आदिमा छलफलका निम्ति प्रस्तुत गरिने पत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
गोष्ठी, कार्यशाला आदिमा छलफलका निम्ति प्रस्तुत गरिने पत्र।
२.
समाचारपत्रमा छापिने मुख्य लेख।

सम्बन्धित शब्दहरू