अनुलेप

Romanized: anulep, anulepa

शरीरमा घसिने वा दलिने चन्दन, क्रिम आदि सुगन्धी वस्तु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
शरीरमा घसिने वा दलिने चन्दन, क्रिम आदि सुगन्धी वस्तु।
२.
सुन, चाँदी आदिमा जलप लगाउने काम; कुनै धातुमा सुन आदिको मुलम्मा लगाउने काम।

सम्बन्धित शब्दहरू