उपल
Romanized: upal, upala
पत्थर; ढुङ्गा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
पत्थर; ढुङ्गा।
२.
रत्नविशेष।