उपलब्धि

Romanized: upalabdhi

कुनै वस्तु प्राप्त हुने काम; प्राप्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै वस्तु प्राप्त हुने काम; प्राप्ति।
२.
कुनै कामको फल; परिणाम।

सम्बन्धित शब्दहरू