लब्धि

Romanized: labdhi

प्राप्ति; अभिग्रहण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
प्राप्ति; अभिग्रहण।
२.
लाभ; फाइदा।
३.
गणितमा भागफल।

सम्बन्धित शब्दहरू