लब्ध
Romanized: labdh, labdha
हासिल गरिएको; प्राप्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
हासिल गरिएको; प्राप्त।
२.
गणितमा भाग आदि गर्दा प्राप्त भएको (उत्तर; लब्धि; भागफल)।
३.
बोध भएको।
४.
कमाएको; अर्जित।