लब्धाङ्क
Romanized: labdhaangka, labdhaangk, labdhangka, labdhangk
परीक्षा आदिमा प्राप्त भएको अङ्क; प्राप्ताङ्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
परीक्षा आदिमा प्राप्त भएको अङ्क; प्राप्ताङ्क।