प्राप्ताङ्क

Romanized: praaptaangka, praaptaangk, praaptangka, praptaangka

परीक्षामा निर्धारित पूर्णाङ्कअनुसार परीक्षार्थीले प्राप्त गरेको अङ्क वा नम्बर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
परीक्षामा निर्धारित पूर्णाङ्कअनुसार परीक्षार्थीले प्राप्त गरेको अङ्क वा नम्बर।

सम्बन्धित शब्दहरू