प्राप्ताङ्कपत्र

Romanized: praaptaangkapatra, praaptaangkapatr, praaptangkapatra, praptaangkapatra

परीक्षामा प्राप्त गरेको अङ्कको विवरण खोली विद्यार्थीलाई दिइने प्रामाणिक पत्र; लब्धाङ्कपत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
परीक्षामा प्राप्त गरेको अङ्कको विवरण खोली विद्यार्थीलाई दिइने प्रामाणिक पत्र; लब्धाङ्कपत्र।

सम्बन्धित शब्दहरू