प्राप्तकाल

Romanized: praaptakaala, praaptakaal, praaptakala, praptakaala

समय-सुहाउँदो; बेलाअनुसारको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
समय-सुहाउँदो; बेलाअनुसारको।
२.
(नाम) उचित समय; उपयुक्त अवसर वा मौका।

सम्बन्धित शब्दहरू