आप्तकाम
Romanized: aaptakaama, aaptakaam, aaptakama, aptakaama
इच्छा पूरा भएको; मनले सोचेको कुरो पुगेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
इच्छा पूरा भएको; मनले सोचेको कुरो पुगेको।
२.
सांसारिक विषयवासना त्याग गरेको।