कङ्कपत्र

Romanized: kangkapatra, kangkapatr, kankapatr, kankapatra

कङ्क पक्षीको प्वाँख। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कङ्क पक्षीको प्वाँख।
२.
वाण; काँड।
३.
वाणको पखेटा वा पुच्छर।

सम्बन्धित शब्दहरू