कनकपत्र
Romanized: kanakapatr, kanakapatra
सुनका पातामा अङ्कित अभिलेख (उदा.- जुम्लाका अपाडराज पृथ्वीमल्ल शाहको कनकपत्र, सं. १४१३)। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
सुनका पातामा अङ्कित अभिलेख (उदा.- जुम्लाका अपाडराज पृथ्वीमल्ल शाहको कनकपत्र, सं. १४१३)।
उदाहरण वाक्य
- जुम्लाका अपाडराज पृथ्वीमल्ल शाहको कनकपत्र, सं. १४१३