बकपत्र

Romanized: bakapatr, bakapatra

मुद्दामा वादी वा प्रतिवादीका साक्षी बस्ने व्यक्तिले बकेका कुरा लेखिएको कागत; साक्षीको बयान लेखिएको कागत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [बक्+पत्र]

1
मुद्दामा वादी वा प्रतिवादीका साक्षी बस्ने व्यक्तिले बकेका कुरा लेखिएको कागत; साक्षीको बयान लेखिएको कागत।

सम्बन्धित शब्दहरू