बकसपत्र
Romanized: bakasapatr, bakashapatra, bakashapatr, bakasapatra
खुसी भएर कसैलाई कुनै वस्तु वा जग्गा आदि दिएर गरिएको कागज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
खुसी भएर कसैलाई कुनै वस्तु वा जग्गा आदि दिएर गरिएको कागज।