प्राप्त

Romanized: praapta, praapt, prapt, prapta

भेटेको; भेट्टाइएको; मिलेको; पाएको; उपलब्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
भेटेको; भेट्टाइएको; मिलेको; पाएको; उपलब्ध।
२.
आइपुगेको; उपस्थित।

सम्बन्धित शब्दहरू