ऋतुप्राप्त
Romanized: ritupraapta, ritupraapt, rituprapta, rituprapt
फल्न थालेको (बोट); फलित (वृक्ष)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
फल्न थालेको (बोट); फलित (वृक्ष)।