ऋतुमती

Romanized: ritumati, ritumatee, rtumatee, rtumatii

रजस्वला भएकी; पर सरेकी; नछुने भएकी; पन्छिएकी; रजोवती (स्त्री)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
रजस्वला भएकी; पर सरेकी; नछुने भएकी; पन्छिएकी; रजोवती (स्त्री)।

सम्बन्धित शब्दहरू