ऋतुकाल
Romanized: ritukaala, ritukaal, ritukala, ritukal
प्राणीको गर्भधारणका लागि निषेचनको उपयुक्त समय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [ऋतु+काल]
१.
प्राणीको गर्भधारणका लागि निषेचनको उपयुक्त समय।
२.
बोटबिरुवाको फुल्ने फल्ने निश्चित समय।
३.
रजस्वलाको समय।
४.
स्त्रीको रजस्वला भएदेखि सोह्रौँ रातसम्मको गर्भधारणको अवधि।