आशाप्राप्त
Romanized: aashaapraapta, aashaapraapt, aashaaprapta, aashapraapta
आश्वस्त; चाहेको कुरा पूरा गरिदिने वचन पाएको;आश्वासन मिलेको;भरविश्वास पाएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
आश्वस्त; चाहेको कुरा पूरा गरिदिने वचन पाएको;आश्वासन मिलेको;भरविश्वास पाएको।