अभिप्राप्ति

Romanized: abhipraapti, abhiprapti

प्राप्त भएको अवस्था; उपलब्धि; पहुँच। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
प्राप्त भएको अवस्था; उपलब्धि; पहुँच।

सम्बन्धित शब्दहरू