अर्थप्राप्ति
Romanized: arthapraapti, arthaprapti
अर्थागम; आम्दानी हुने स्थिति;आम्दानी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
अर्थागम; आम्दानी हुने स्थिति;आम्दानी।
२.
शब्दको व्युत्पत्तिमा नभएको अर्थ आउने स्थिति (जस्तै‘भयङ्कर’को व्युत्पत्तिगत अर्थ ‘असाध्यै’को अर्थमा हुन थालेको छ :राम भयङ्कर जाती छन्, कर्ण भयङ्कर दानी थिए इ.)।