अप्राप्त

Romanized: apraapta, apraapt, aprapt, aprapta

प्राप्त नभएको; नपाइएको; नमिलेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
प्राप्त नभएको; नपाइएको; नमिलेको।
२.
पाउन कठिन; अलभ्य; दुर्लभ ।

सम्बन्धित शब्दहरू