अभिप्राय
Romanized: abhipraaya, abhipraay, abhipray, abhipraya
भन्न वा अर्थ्याउन खोजिएका कुराको सार; आशय; मतलब; तात्पर्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
भन्न वा अर्थ्याउन खोजिएका कुराको सार; आशय; मतलब; तात्पर्य।
२.
उद्देश्य; लक्ष्य।
३.
विचार।
४.
अभिलाषा; इच्छा।
५.
सम्मति; राय।
६.
सादृश्यबाट असम्भव कुराको कल्पना गरिने नाटकको एउटा लक्षण।