साभिप्राय
Romanized: saabhipraaya, saabhipraay, saabhipraya, sabhipraaya
अभिप्रायसहितको; विशेष अभिप्रायको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
अभिप्रायसहितको; विशेष अभिप्रायको।