प्राय
Romanized: praaya, praay, pray, praya
धेरै मात्रामा; धेरैजसो; पुगनपुग; झन्डै। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
धेरै मात्रामा; धेरैजसो; पुगनपुग; झन्डै।
२.
समस्त शब्दको उत्तरपदका रूपमा रहेर तुल्य वा समान अर्थ बुझाउने शब्द।