उपाय

Romanized: upaaya, upaay, upay, upaya

कुनै असजिलो वा अप्ठेरो काम सजिलोसँग गर्ने युक्ति; जुक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै असजिलो वा अप्ठेरो काम सजिलोसँग गर्ने युक्ति; जुक्ति।
२.
उद्योग; प्रयत्न; सफलताका नजिक पुऱ्याउने मुख्य कुरो ।

सम्बन्धित शब्दहरू