उपायुक्त

Romanized: upaayukta, upaayukt, upayukt, upayukta

स्वशासित संस्था वा आयोगको प्रमुखभन्दा मुनि रहेर उनको अनुपस्थितिमा मुख्य आयुक्त भई कार्यभार समाल्ने व्यक्ति;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
स्वशासित संस्था वा आयोगको प्रमुखभन्दा मुनि रहेर उनको अनुपस्थितिमा मुख्य आयुक्त भई कार्यभार समाल्ने व्यक्ति; कुनै आयोगको आयुक्तभन्दा मुनिको पद; आयुक्तभन्दा तल्लो तहको पदाधिकारी।

सम्बन्धित शब्दहरू