अल्पायु
Romanized: alpaayu, alpayu
थोरै आयु भएको; थोरै दिन बाँच्ने; कम आयुको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
थोरै आयु भएको; थोरै दिन बाँच्ने; कम आयुको।
२.
(नाम)
थोरै वा छोटो आयु।