आभायुक्त
Romanized: aabhaayukta, aabhaayukt, aabhayukta, abhaayukta
दीप्तियुक्त; चमक भएको;कान्तिपूर्ण; चम्किलो छाया भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
दीप्तियुक्त; चमक भएको;कान्तिपूर्ण; चम्किलो छाया भएको।