आभा
Romanized: aabhaa, aabha, abhaa, aabh
कुनै वस्तु आदिमा देखा पर्ने चमक; कान्ति; दीप्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै वस्तु आदिमा देखा पर्ने चमक; कान्ति; दीप्ति।
२.
झलक; प्रतिबिम्ब; छाया।